3R Academy ← Home

Payment कसरी गर्ने र access code कसरी पाउने?

हाल payment manual रूपमा हुन्छ: तपाईं हाम्रो बैंक account मा रकम जम्मा गर्नुहोस्, रसिद पठाउनुहोस्, अनि हामी तपाईंलाई access code पठाउँछौं।

१

आफ्नो account बनाउनुहोस्

माथि दायाँ रहेको Sign in थिच्नुहोस् र आफ्नो इमेलबाट साइन अप गर्नुहोस्। तपाईंको code यही account मा मात्र चल्छ।

२

कोर्स शुल्क जम्मा गर्नुहोस्

आफ्नो कोर्सका लागि तोकिएको रकम जम्मा गर्नुहोस्।

बैंक
प्रभु बैंक (Prabhu Bank)
Account name
Learn to Achieve Nepal Pvt. Ltd
Account number
0300152619800010
शाखा
धनगढी (Dhangadhi)

रकम यही account मा जम्मा हुने गरी जुनसुकै मोबाइल बैंकिङ वा वालेट एप (eSewa, Khalti, IME Pay, ConnectIPS…) बाट वा बैंकमै गएर payment गर्न सक्नुहुन्छ।

३

जम्मा गरेको रसिद पठाउनुहोस्

Viber वा फोन: +977-9851142747

रसिदको फोटो वा स्क्रिनसट यी विवरणसहित पठाउनुहोस्:

  • तपाईंको पूरा नाम
  • साइन अप गर्दा प्रयोग गरेको इमेल
  • तपाईंले payment गरेको कोर्स
४

२४ घण्टाभित्र access code पाउनुहोस्

हामी तपाईंको payment जाँच गरेर Viber वा SMS मार्फत access code (जस्तै PHO-7K3M-Q9TX-B2HD) पठाउँछौं।

५

कोर्स अनलक गर्नुहोस्

आफ्नो कोर्स खोल्नुहोस्, साइन इन गर्नुहोस् र access code हाल्नुहोस्। एउटा code एकै पटक बढीमा २ वटा डिभाइसमा चल्छ। फोन फेर्नुपर्दा पुरानो फोनमा पहिले Sign out थिच्नुहोस्। अनलक भएपछि इन्टरनेटबिना पनि पढ्न सक्नुहुन्छ।

नवीकरण गर्दै हुनुहुन्छ? माथिकै प्रक्रिया अपनाउनुहोस्। नयाँ code ले तपाईंको बाँकी समयमा थप समय जोड्छ, र तपाईंको प्रगति सुरक्षित रहन्छ।

How to pay and get your access code

Payment is handled personally for now: you deposit to our bank account, send us the receipt, and we send your access code.

1

Create your account

Tap Sign in (top right) and sign up with your email. Your code will work only on this account.

2

Deposit the course fee

Deposit the amount shown for your course.

Bank
Prabhu Bank
Account name
Learn to Achieve Nepal Pvt. Ltd
Account number
0300152619800010
Branch
Dhangadhi

You can pay from any mobile banking or wallet app (eSewa, Khalti, IME Pay, Connect IPS…) or at the bank, as long as the money is deposited to this account.

3

Send us your deposit receipt

Viber or phone: +977-9851142747

Send a photo or screenshot of the receipt together with:

  • your full name
  • the email you signed up with
  • the course you paid for
4

Receive your code — within 24 hours

We check your payment and send your access code (for example PHO-7K3M-Q9TX-B2HD) on Viber or SMS.

5

Unlock your course

Open your course, sign in, and enter the code. It works on up to 2 devices at a time. To change phones, tap Sign out on the old one first. Once unlocked, you can study offline.

Renewing? Follow the same steps. The new code adds its time to the time you have left, and your progress is kept.